![]() |
| binod poudel ,pokhara |
तपाई आफ्नो परिचय कसरी दिनुहुन्छ व्यक्ति अनुसार फरक फरक विचार भावना र व्यवहार हुने गर्दछन त्यसैमा म फरक पन देख्दछु त्यसैले विचार,भावना र सोही अनुरुपको व्यवहार नै मेरो वास्तविक परिचय हो । म हरेकको नजरमा सोही अनुरुप को चिनारीको पात्र वनेको छु । संसारमा जो कोही व्यक्ति पनि स्वत रुपमा आफुलाई प्रतिकात्मक रुपमा प्रतिविम्वित भएको छैन त्यसैले आफ्नो परिचयको सुरुवात गरौ.........................

No comments:
Post a Comment