Social Icons

.

Pages

Tuesday, October 8, 2013

“उल्टो”

विनोद प्रिय पौडेलढिकुरपोखरी–५ कास्की 
हाल पृथ्वीनारायण क्याम्पस 
एम.एड. दोश्रो वर्ष





आखिर आज यो संसारमा ..............?ठिक उल्टो, “उल्टो” मनहरुको आवेगले हरेक प्रणीमा सताईरहेको छ । त्यस्तै मनहरुको वगैचामा म त्यस्तो मन जुन मन भित्रको सुन्दर आकास अनि कल–कल आवाज रुपी तनहरुको धुनलाई यसरी प्रवाहीत गर्दछु । समय अनि पैतालाहरु पनि कति छिटो परिवतीत हु“दो रहेछ ,आखिर म संग त्यी पैलताहरु पनि थिए, जुन पैतलाहरुमा साधारण टेकाईमा पनि पीडारुपी आवेगले मस्तीस्कमा घच्चघचाउने गरेको पाउथ्ये आज पनि म संग त्यीनै पैतला अनी पैतालारुपी यात्रा, गोरेटोसंग साथ दिने मेरो अन्तर मनको साथी तरड्ड अनि आदेश रुपी मन रहेता पनि साधारण स्पर्शले पनि मनभित्रको प्रशारणरुपी नसाहरुले कुनै प्रवाह गदैनन किन? समय अनि पिडाहरुको भण्डारमा प्रवेश गर्दा साधारण पिडाहरुको महशुस नभएको होला, पिडा पिडा नै हो । 

संसारमा म जुन व्यक्ति अनि पथको साथ लिल्छु त्यहा मैले हरेक रुप अनि त्यही रुप, रुपी मनको आवेशरुपी क्रियाकलाप.......... वगैचारुपी तन संगै वगेको मानव मन अनि त्यसको क्रियाकलाप .................. भिन्न भिन्न हुन्छ । यस्तै वगैचाहरुको यात्राको क्रममा देशको विभिन्न ठाउ अनि त्यही वगैचाका फुल संगैहाते मालो गर्ने अन्तर मन संगको नातासम्वन्ध, त्यसको वासनाको आवास अनि त्यी फुलहरुको पिडा वेदना अनि आग्रह वुझ्न तिर लाग्दछु । यस्तैमा धार्मिक स्थल जुन संसारीक मोहवाट मुक्त मिल्ने ठाउ“ मनभित्रको सुन्दर वासना मिल्ने ठाउ“ तर पनि म त्यस्तो देख्दीन, मेरो कान अनि मस्तीकको सामु यस्ता आवाजले प्रवेश गर्दछन ।“संसारमा सवैभन्दा ठुलो पैसा रहेछ”ह वावु दया गर, ओ भाई गरिवको लागि केही देदो ,दाई एक रुपैया दिनुहोस न, पुन म त्यो आवाजको काल्पनीक मनरुपी प्रतिक्रिया गर्दछु ,आफु भित्र सहयोग र सद्भावका तनहरुले ए तैले पनि सहयोग नगर्ने भन्ने गर्छ एक मनले सहयोगको लागि अग्रसर हुन्छ अनि आफैमा वाधीन्छन मेरा हातहरु के गर्ने यो पापी संसारमा विचरा सवै घर परिवार आफन्त अनि छोराछोरी भएर पनि विचरा त्यी पशुपति प्रवेश नजिकै अन्दाजी वर्ष ७० का वुढा वावाको त्यो मनभित्रको वेदनारुपी पिडा आज पनि मेरो मनभित्र डुवुल्की मारेको छ । स्वयम म आफै आज महशुस गर्दै छु पैसा भन्ने के रहेछ आखिर यो संसारमा पैसा छ त सवै थोक छ अन्नेथा केही पनि नभएको वेसाहारा कन्गाल वनाएको छ । कति सहयोग रुपी मन अनि त्यी यात्राहरु अगाडि वढाए तर स्वयम आफ्नै मनरुपी रगतको नाताले त यस्तो दुषाराघात गर्दा रहेछन भन्ने सोच्दछु अनि झन मनभित्र यस्तै आवाज अनि वेदनाका धुनहरुले गुन्गुनाउन थाल्दछन्.................
    एकातिर आफु असफल भनु वा चालिएका पैतलाहरुमा काडारुपी झाडिहरुको महसुश गर्दछु भने अर्को तर्फ यस्तै वगैचा अनि सडकमा उम्म्रीएको दुवालाई आफ्नो डसनारुपी कम्वलको अनुभुति गर्ने मेरो मनलाई सोध्न पुग्छु आखिर संसार यस्तै रहेछ । जसलाई जे जसरी भए पनि सहयोग सहकार्य गनुपर्दछ मेरो कर्म अनि सहयोगरुपी कदम त्यो ढलरुपी मनका वेगहरुले नवुझे पनि यतिका सम्म सारथीको रुप दिने मेरो वुवा आमा अनि तीनै पथहरुका सामना गर्न सक्ने भगवान प्रती आस्थावान वन्दछु । मे पिडा अनि दुःख रुपी मनको सागर अझै मलाई दुःख पिडा दे मेरो मन पनि त्यती कमजोर र तुक्ष्ँित छैन तेरा दुःख पिडा र वेदनाका झाडीलाई पन्छाउने सामर्थको आड म संग छ..............................................
धन्वाद...........