Social Icons

.

Pages

Thursday, November 28, 2013

लुगलुग कमाउँदा


जाडोले लुगलुग कमाउँदा तातेर बस्नु छैन
नशाले छुदैछुन्न खाएपनि मातेर बस्नु छैन
दुनिया  रमाउँछ  पिरतिमा अनेक गरि गरि
मेरो त केहीछैन सुकुम्बासी ढाँटेर बस्नु छैन

Wednesday, November 27, 2013

बाचा कसम

साथ दिने बाचा कसम तोडेर जादैछु 
हो प्रिय म अब तिम्लाई छोडेर जादैछु
'चन्द्र' छुने लक्ष्य बोकी हिडेकी छौ रे तिमि
गन्तब्य हिन मेरा पाइला मोडेर जादैछु